ताजा सूचना
" सूचना विधालय सञ्चालन तथा कक्षा थप अनुमति सम्बन्धमा " ||
उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०७६ का लागि नयाँ बिधालय सञ्चालन तथा कक्षा थप अनुमति लिन चाहने र शिक्षा ऐन तथा निमावली (अनुसूची ३) मा पूर्वाधार पुरा गरेको सामुदायिक र संस्थागत विधालयहरु लाई
जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |