FAQs Complain Problems

"सडक निर्माणको लागि शिलबन्दी बोलपत्र आहवान को सूचना "!!

यस गाउँपालिका को वार्ड न: ७ मा विभिन्न सडक निर्माण गर्नुपर्ने भएकोले सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ | उक्त निर्माण कार्य गर्न चाहने इच्छुक इजाजत प्राप्त निर्माण ब्यवसायी, फर्म वा कम्पनिले गोप्य शिलबन्दी दरभाउ पत्र भरी बुझाउनु हुन यो सूचना प्रकाशित गरियएको छ |

आर्थिक वर्ष: