यस गाउँपालिकाको वडा नंं.७ र ८ मा विभिन्न विधालयहरुको भवन निर्माण गर्नुपर्ने भएकोले सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ |
उपरोक्त सम्बन्ध मा यस गाउँपालिकाको वडा नं. ३ र ८ मा विभिन्न सडक निर्माण तथा वडा नं. १ र ८ मा विभिन्न सडक र सामुदायिक भवनहरु निर्माण गर्नुपर्ने भएको ले सबै को जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |