ताजा सूचना
" सेवा करारमा स्वयम्सेवक को आवश्यक्ता
यस तिलाठी कोइलाडी गाउँपालिकालाई खानेपानी सरसफाई तथा स्वच्छता तिब्रता (ASWA-||) कार्यक्रमको लागि सेवा करार मा २ जना स्वयंसेवक (volunteer) आवश्यक परेको हुदा योग्यता अनुभब भएको नागरिकहरुलाई जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |