FAQs Complain Problems

सूचना तथा समाचार

उपरोक्त सम्बन्धमा शैक्षिक सत्र २०७६ का लागि नयाँ बिधालय सञ्चालन तथा कक्षा थप अनुमति लिन चाहने र शिक्षा ऐन तथा निमावली (अनुसूची ३) मा पूर्वाधार पुरा गरेको सामुदायिक र संस्थागत विधालयहरु  लाई  

जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |

उपरोक्त सम्बन्धमा यस गाउँपालिकाको मिति २०७५/०७/१८ बिज्ञापन  नम्बर ०२/२०७५/०७६ मा पद संख्या ०४(चार) हुनु पर्नेमा पद संख्या ०२(दुई) उल्लेख हुन गएको हुँँदा सो पद संख्या सच्याई ०४(चार) कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा सहर्ष

जानकारी को लागि अनुरोध छ |

 

यस तिलाठी कोइलाडी गाउँपालिकाको लागि एक जना हलुका सवारी चालक सेवा करारमा आवश्यक परेको हुदाँ अनुभब भएका नेपाली नागरिकहरुलाई तोकिएको समयभित्र रितपुर्बक निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना

प्रकशित गरिएको छ |

यस तिलाठी कोइलाडी गाउँपालिकालाई  खानेपानी सरसफाई तथा स्वच्छता तिब्रता (ASWA-||) कार्यक्रमको लागि  सेवा करार मा २ जना स्वयंसेवक (volunteer) आवश्यक परेको हुदा योग्यता अनुभब भएको नागरिकहरुलाई जानकारी को लागि यो सूचना प्रकाशित  गरिएको  छ | 
 

उपरोक्त सम्बन्धमा यस गा.पा ले मिति २०७५/०४/१३गते प्रकाशित गरिएको सूचना अनुसार पोषण स्वयमसेवक पदको लिखित परीक्षा मिति २०७५/०४/२९ गते हुने भनिएकोमा सो लिखित परीक्षा यस कार्यल्य को अर्को सूचना नभए सम्मको लगी स्थगित गरिएको संबन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको ब्बयोहोरा अनुरोध छ |

Pages